सारंगीको धुन ... सारंगीको धुन बज्दा रुन मन लाग्छ जीवन रेट्दा रेट्दै छुटन मन लाग्छ !! सारंगीको तार जस्तै टुट्दो रैछ मन यो मनलाई सुख दिन छैन कुनै धन !! संगीतको सुरिलो धुन सारंगीमा छ तेही धुनको सहारामा बाचेको छ जीवन !! धनि गरिब सबैको बेथा संगीतले बोल्छ माया प्रीतिको कथालाई सारंगीले रेट्छ !! सारंगीको धुन ,बज्दा रुन मन लाग्छ जीवनको गोरेटोहरुमा सुनसान भाछ !! -- अभिलाषी कविता संग्रह --
Posted by
usha bhujel
Tuesday, February 5, 2013
भावनाहरुलाई भूमिका बाँधेर मिठो कृतिस्वरुप पस्कनु भएको रहेछ । तपाईंको कलमले निरन्तर गति लिईरहोस् । थैंक्स usha जी तपाई को ब्लग मलाई पनि सारे मन परो
नाम : बिष्नु बहादुर थापा
गाऊ : अर्घखांची नेपाल
हाल : इंडिया
फोन नमर : 9560488209
ईमेल :bishnuthapa67@gmail.com