नाता
रगतको नाता त एक साईनो मात्र हो
स्वछ्य मनको नाता नै प्यारो हुन्छ
फेसबुक एक सम्पर्कको माध्यम हो
असल मित्रताको नाता पनि हुन्छ
जन्मिने कोख त बेग्ला बेग्लै नै हो तर ..
पबित्र नाताको, बन्धन नै प्यारो हुन्छ !!
आफनो परिवार बाट टाडा भएर के भो र...
आत्मीय मित्रताको माया नै अमुल्य हुन्छ !!
जहाँ गीत र संगीतकोसुरिलो धुन बज्दछ
तेही यो मनमा आनन्दको सुबाश हुन्छ !!
.जसले आत्मीय हौसलामा साथ् दिन्छ ..
तब यो मनमा नाताको आभास हुन्छ !!
0 comments