Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Facebook Badge

Followers

" नाता न साईनो मात्र हो स्व्छ, पवित्र , मित्रताको बन्धन नै माया हो ! " ~~ उषा ~~. Powered by Blogger.
sound Hits FM LIVE
sound BFBS FM LIVE
sound Maitri FM LIVE
sound Janaki FM LIVE
sound Nepal FM LIVE
sound Jhatka FM LIVE
sound Ujyalo FM LIVE
sound RESUNGA FM LIVE
sound Gorkha FM LIVE
Contact Page

मेरो देश .....

Posted by usha bhujel Friday, October 5, 2012


मेरो देश .....
मलाई प्यारो लाग्छ मेरो देस !
मलाई सुन्दर लाग्छ मेरो नेपाल !!

मन अलिकति प्रबासमा हराएको बेला !
यो मन छितिजमा भौतारिएको बेला !!

आफनो गाउघरको गोधुली सम्झिएर !
ति ठुला ठुला शृंखला सम्झिएर !!

मलाई न्यानो लाग्छ मेरै देस !
मलाई प्यारो लाग्छ मेरो देस !!

-उषा भुजेल अभिलाषी
 —

0 comments

Post a Comment

हामी नेपाली जहाँ बसे पनि आफ्नो कर्तब्य अनि परिवार र नेपाल लाई कहिले बिर्सनु हुदैंन पुरानो गाउ क्या राम्रो ठाउँ मेरो नेपाल !! स्मृति त्यसलाई भनिन्छ जो सधै हृदयको तान्क्का भित्र लुकेको हुन्छ मित्रता त्यसलाई भन्छु म जो जति टाडा भए पनि यादले सताई रहेको हुनेछ नमस्कार सबै मा

सुन्दर सपना स्वच्छ भावना असल मित्रको हरपल सम्झना .. उषा भुजेल

allowscriptaccess="always">
Hosted by

Popular Posts

Nepali Calendar

Free counters! Online Sahityik Blog
Related Posts Plugin for WordPress, Blogger...