के हो अहो ? अमृत त्यो सुरदेब बफाना सच्चा कमाई गरि खानु भनेर... जान ! खोज्छन सबै सुख भनि .... सुख त्यो काँहा छ ? आफ्नो मिटाई अरुआई दिनु जहा छ ! पाईन सान्ति किन हो ? कुन ठाँउ मिल्छ ? तर्किन्न्न त्यो रुख मुनि सुरसाथ् मिल्छ ! देखिन्छ कि सकुन मन्दिरमा बसेर त्यो हास्य सुद्द्यमन आसनमा बसेर यस्तो रहस्यमय जीवन बुझ्नलाई जानु काँहा पदनु के गुरु को बनाई? फुल्दो गुलाब बीच ग्यान अनेक फुल्छन उग्यान मा बसगैई सबतत्र खुल्छन (महकबि लक्ष्मी प्रसाद देवकोटा )
Posted by
usha bhujel
Saturday, May 4, 2013
0 comments