खुसीहरू सबै फिक्का लाग्छ.......
जीवनको गोरेटोमा हिडदा खुसीसबै फिक्का लाग्छ !
भावना र कल्पनामा डुब्दा स्वर्गको आनन्द लाग्छ !!
l
कर्मको कसौटीमा जीवनले बलिदान मागे जस्तो लाग्छ !
मायाको आभास भित्र पवित्रताले त्याग गर्न मन लाग्छ !!
सपलाताको शिखरमा यो मन चुम्नरहू जस्तो लाग्छ !
जीवनसँग जुधी बस्न धिक्कार रहेछ जस्तो लाग्छ !!
मेरो जीवनका सबै सपनाहरु फिक्का जस्तो लाग्छ !
मेरा सबै खुसी हरु रंग बिहिन फिक्का जस्तो लाग्छ !!
गुमाउनु र पाउनु त समयको खेल जस्तो लाग्छ !
मृतुको गन्तव्य बाट सधै बिदा लिउ जस्तो लाग्छ !!
0 comments