नयाँ बर्ष २०६९ सालको उपल्छ्य्मा सम्पूर्ण स्वदेश तथा बिदेशमा रहनु हुने, बुबा, आमा, दाजु भाइ , दिदि बहिनिहरु र सम्पूर्ण मेरा साथीहरुमा सु- स्वास्थ्य दिर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ- कामना ब्याक्त गर्दछु....
**२०६९ सालको शुभकामना ! **
नयाँ साल तिमि उमङ्ग लिई आउनु !
फुल्नु अनी फैलाउनु , जताततै मौलाउनु !!
मिलोस सफलता बधाई दिन पाउ सबैलाई !
आउँदैछ नयाँ साल ,तपाईंलाई मेरो सम्झना !!
नयाँ सालले पुरा गरोस् ,तपाईंहरुको चाहाना ।
प्रगतिमा अघी बढी ,पुरा गर्नु मनको भावना !!
यही छ मेरो तपाईंलाई २०६९ सालको !
शुभकामना ! शुभकामना !! शुभकामना !!!
-उषा भुजेल अभिलाषी
0 comments